
Kandama Hanseko Jindagi
वि. सं. १९९६ मा सुनसरीमा जन्मेका रिजालले लामो समय निजामती सेवामा बिताए । उनले २०२२ सालमा भूमिसुधार अधिकारीबाट सरकारी कामकाजको यात्रा थाले । सूचना विभागको निर्देशक हुँदै २०४८ सालमा कार्यवाहक सचिवबाट अवकाश लिए । उनको यो जीवनकथा निजी बाटो हुँदै सरकारी कामकाजको औपचारिक बाध्यतामा बाँधिंदाको अनुभव र गीत, कविताले प्रदान गरेको आंशिक स्वतन्त्रताको सेरेफेरोमा घुमेको छ ।
- Forfatter
- Kali Prasad Rijal
- ISBN
- 9789937932059
- Språk
- Nepali
- Vekt
- 413 gram
- Utgivelsesdato
- 28.9.2019
- Forlag
- Publication Nepalaya
- Antall sider
- 364
