
Hiti Pranali (हिति प्रणाली)
हिति प्रणाली काठमाडौं उपत्यकाको मौलिक पानी व्यवस्थापन प्रणाली, यसको वास्तुशिल्प, उपादेयता र चुनौतीहरुमाथि मन्थन गरिएको विश्लेषणात्मक पुस्तक हो । हितिको जगेर्नामा लामो समय देखि संलग्न पद्मसुन्दर जोशीको यो नेपालीमा प्रकाशित पहिलो पुस्तक हो ।
- Undertittel
- इतिहास वर्तमान भविष्य
- Forfatter
- Padma Sunder Joshi
- ISBN
- 9789937937894
- Språk
- Nepali
- Vekt
- 472 gram
- Utgivelsesdato
- 5.7.2022
- Forlag
- Publication Nepalaya
- Antall sider
- 352
