Gå direkte til innholdet
Bishrampur (??????????)
Spar

Bishrampur (??????????)

Forfatter:
pocket, 2021
Nepali

राजनीति हुँदै साहित्य र पत्रकारितामा लागेका पदम गौतमको पहिलो आख्यान हो, 'विश्रामपुर' । यसअघि उनका 'फूलको लासमाथि' र 'रगतको शयनकक्षमा' कवितासङ्ग्रह तथा 'एकलासको फूल' र 'घाम झुल्कनुअघि' गजलसङ्ग्रह प्रकाशित छन् ।

राजनीतिले लगातार चुसेको एक काल्पनिक देहाती गाउँको कथा हो, विश्रामपुर । तर उपन्यासका अधिकांश घटना कतै न कतै हरेक दुर्गम गाउँका कथासँग मिल्छन् आञ्चलिक शब्द र स्वाद मिसाएर लेखिएको यो उपन्यासमा जनमतसङ्ग्रहदेखि यता झन्डै चार दशकको राजनीतिक, सामाजिक र आर्थिक चित्रण छ । यस उपन्यासले पाठकलाई नितान्त नौलो स्वाद पस्केको छ ।

Forfatter
Padam Gautam
ISBN
9789937734356
Språk
Nepali
Vekt
313 gram
Utgivelsesdato
19.2.2021
Antall sider
274