Gå direkte til innholdet
??????????
Spar

??????????

Forfatter:
pocket, 2023
Nepali
अमेरिकालाई सपनाको देश देखेर नेपाल छाड्नेहरू प्रकारान्तरले नेपाललाई नै स्वप्नभूमि देख्न थाल्छन् भन्ने भावमा सिर्जित यो उपन्यास चलायमान प्रवासी नेपालीहरूको मनस्थितिको सुन्दर चित्रण हो । यो सपना खोज्न विदेशिने युवा र तिनका अभिभावक तथा आफन्तजनले पढ्नैपर्ने कृति बनेको छ । डा. राम्जी तिमल्सिना उदीयमान उपन्यासकार तुलसी आचार्य आप्रवासनको अलिनो अनुभवलाई आख्यानको कलेवर दिन सफल छन् । यसको विषय र प्रस्तुति कति कौतुकमय छ भने पाठकले कतै पनि थकाई मार्न पाउँदैन । विदेशको वैभव देखेर असली नेपाली मन कत्ति पनि विचलित हुँदैन भन्ने सत्यघोष गर्नु यसको अभिप्राय हो । 'स्वप्नभूमि' मा यथार्थ र आदर्श अनि आख्यान र गैरआख्यान जम्काभेट भइरहन्छ । राजकुमार बानियाँ
ISBN
9789937780308
Språk
Nepali
Vekt
376 gram
Utgivelsesdato
9.1.2023
Forlag
Shikha
Antall sider
254