
Kasto Biralo?
Big cats, small cats, shy cats, clumsy cats
Children will love the beautifully illustrated cats in this book about one of the world's favorite pets.
कस्तो बिरालो ? बलियो बालकिताबमा विभिन्न रङ तथा आसनका टाटेपाटे, भुत्ले, ढाडे, फुच्चे, चस्मे आदि बिरालाहरू छन्। बालबालिकाहरूले सुन्दर ढङ्]गमा चित्रण गरिएका बिरालाहरू मन पराउँछन् । यस किताबले उनीहरूलाई विश्वमै रुचाइएको घरपालुवा जनावरहरूमध्येको एक बिरालाबारे वर्णनात्मक शब्दहरू सिक्दै विभिन्]न किसिमका कुराकानी गर्न राम्रो मौका दिन्छ।
- Kirjailija
- Sudha Ojha
- Kuvittaja
- Promina Shrestha
- ISBN
- 9781649980083
- Kieli
- Nepali
- Paino
- 91 grammaa
- Julkaisupäivä
- 19.1.2021
- Kustantaja
- Verytale Books
- Sivumäärä
- 28