
??????????? ??????????? (Swarsamrat Narayan Gopal)
नारान गायक हो । महान् गायक हो । स्वरको सगरमाथा हो । अहिलेसम्म नेपालले जन्माएको गायकहरूमा सर्वश्रेष्ठ गायक हो । यो स्तरको गायक सजिलै र घरिघरि जन्मन गाह्रो छ ।
- नगेन्द्र थापा
'What ordinary people cannot do; only talented person can do. What talented person cannot do, only genius can do.'
मलाई लाग्छ नेपाली गीत-सङ्गीतको इतिहास र वर्तमानमा स्वरसम्राट् नारायणगोपालले यस भनाइलाई सत्य साबित
गरिदिएको छ ।
- दिव्य खालिङ
- Kirjailija
- Prakash Sayami
- ISBN
- 9789937167420
- Kieli
- Nepali
- Paino
- 445 grammaa
- Julkaisupäivä
- 30.10.2024
- Kustantaja
- Ekta Books Distributors Pvt. Ltd.
- Sivumäärä
- 392