
??? ????? ??? (Saat Saalko Katha)
१०४ वर्ष पहिले भारतको बिहारमा जन्मेका लेखक फणीश्वरनाथ रेणु १०४ वर्ष लामो राणाशासन विरुद्धको नेपाली क्रान्तिमा सक्रिय सहभागी भएका थिए । त्यही आन्दोलनमा सहभागी भएर उनले रिपोर्ताज शैलीमा पुस्तक नै लेखे । जीवनभर स्वतन्त्रताको गीत गाउँदै लेखनमा सक्रिय रहेका फणीश्वरनाथ रेणुलाई भारतीय लेखकमध्ये निक्कै नै माथिल्लो श्रेणीमा राखिन्छ ।
- Författare
- Phanishwarnath Renu
- Översättare
- Tulsi Bhattarai
- ISBN
- 9789937178945
- Språk
- Nepali
- Vikt
- 132 gram
- Utgivningsdatum
- 2025-02-15
- Sidor
- 126
