
??????? ????
अनुज राति निद्राबाट ब्युँझन्छ । ऊ आकाशको जूनलाई हेर्छ । जूनका साथी ताराहरूलाई देख्छ । ऊ आफू पनि रातिको साथी खोज्न हिॅड्छ । ऊ साथी खोज्न कोठाचोटा र घरको सेरोफेरो घुम्छ । के उसले साथी भेट्ला त ? जान्नका लागि किताब पढौँ । बिचबिचमा गीत (Rhyme) समेत भएको यो किताब कथा-वाचनका लागि समेत उत्तिकै उपयोगी छ ।
"In Search of Nighttime Friends" is a delightful picture book about Andrew, a curious child seeking friends at night. With charming illustrations, he encounters a gecko, mouse, owl, dog, cow, frog, and fish. This tale captivates young readers with the night, nocturnal animals, and the value of friendship.
- Undertitel
- A Faomus Nepleses Picture Book
- Författare
- Shashwat Parajuli
- ISBN
- 9789937948838
- Språk
- Nepali
- Vikt
- 331 gram
- Utgivningsdatum
- 2023-06-12
- Förlag
- Mela Books
- Sidor
- 40
