
???? ????
रातो जामा एउटी सानी केटीको मनमोहक कथा हो । मन नपराउने कुराबाट सुरु भएको यो कथामा सानी केटीले बिस्तारै परिवर्तनलाई अँगाल्न र आफूमा विश्वास गर्न सिक्छिन् । दशैंको पृष्ठभूमिमा तयार गरिएको यो कथाले पारिवारिक र सामाजिक परिवेशलाई पनि प्रस्तुत गरेको छ । यो ४-८ वर्ष उमेर समूहका बालबालिकालाई उपयुक्त किताब हो ।
Discover the charming tale of a little girl and her unexpected journey with a red gown. From her initial dislike to a newfound love, she learns to embrace change, face teasing, and find confidence in herself. Set against the vibrant backdrop of Dashain, this heartwarming story celebrates growth, family, and self-discovery. Perfect for young readers seeking relatable adventures
- Författare
- Shashwat Parajuli
- Illustratörer
- Yuwak Shrestha
- ISBN
- 9789937896719
- Språk
- Nepali
- Vikt
- 313 gram
- Utgivningsdatum
- 2025-01-22
- Förlag
- Mela Books
- Sidor
- 34
