
An Illustrated Nepali Edition of Kafka's The Metamorphosis
अनौठो सपनाबाट एकाबिहानै ओछ्]यानमा ब्युँझिंदा ग्रेगोर स्याम्साले आफ्नो शरीर डरलाग्दो कीरोमा परिणत भएको पायो । तत्पश्]चात् उसले आफ्नो 'घुमुवा विक्रेता' पेशालाई निरन्तरता दिन सक्दैन ।
एक्लै बाँच्नुको पीडा, भेदभावी मातापिताको रूखो व्यवहार तथा पूरै परिवारले नै ग्रेगोरलाई गरेको घृणा र बेवास्ता अनि उसमा छाएको जीवनप्रतिको नैराश्यलाई रोचक ढङ्गले यस कथामा उतारिएको छ ।
फ्रान्ज काफ्काको 'द मेटामोर्फसिस' विश्]वसाहित्य बजारमा अत्यधिक रूचाइएको र कैयौं भाषामा अनूदित कृतिमध्ये एक हो ।
"काफ्का भनेको 'मेटामोर्फसिस', 'मेटामोर्फसिस' भनेको काफ्का । विश्वसाहित्यमा मानवीय विद्रूपता र विडम्बनाक]ो यसभन्दा भयानक र कारूणिक प्रतीक कथा सायदै अरूले लेखेका छन् । " -सरूभक्त
- Illustratörer
- Sandipan Santra
- Översättare
- Ram C Khatri
- ISBN
- 9781087987637
- Språk
- Nepali
- Vikt
- 172 gram
- Utgivningsdatum
- 2021-11-10
- Förlag
- IngramSpark
- Sidor
- 122
