
Ninada Vallari (निनाद वल्लरी)
दक्षिण एशियाको बौद्धिक इतिहास र राहुल सांकृत्यायन विषयमा विद्यावारिधि गर्नुभएकी अलका आत्रेय चूडाल हाल भियना विश्वविद्यालयमा प्राध्यापन गर्नुहुन्छ । उहाँको लेखनमा संस्कृत र नेपाली साहित्य एवं पूर्वीय दर्शनको सुगठित र सुरूचिपूर्ण संयोजन पाइन्छ । कथा, कविता, संस्मरण, समालोचना, निबन्ध, अनुवाद आदि विधामा लामो समयदेखि कलम चलाउनुभए की चूडालको यो दोस्रो पुस्तकाकार काव्य वा खण्डकाव्य हो ।
- Författare
- Alaka Chudal
- ISBN
- 9789937937870
- Språk
- Nepali
- Vikt
- 68 gram
- Utgivningsdatum
- 2021-09-01
- Förlag
- Publication Nepalaya
- Sidor
- 60