
????? (Nathiya)
सदियौँदेखि नेपालको सुदूर-पश्चिमका विभिन्न स्थानमा रहेको नारी कुप्रथा, त्यसभित्रको बेथितिलाई जिवन्तरुपमा चित्रण गरिएको उपन्यास 'नथिया' पछिल्लो समयमा लेखिएको नेपाली साहित्यको मानककृति हो । 'सामली वादी'को जीवनका शब्दमा व्यक्त गर्न नसकिने भोगाइलाई उपन्यासमा चित्रण गरिएको छ । सरस्वती प्रतीक्षाको यो पहिलो उपन्यास हो ।
- Författare
- Saraswati Pratikshya
- ISBN
- 9789937921701
- Språk
- Nepali
- Vikt
- 277 gram
- Utgivningsdatum
- 2018-02-03
- Förlag
- Book Hill
- Sidor
- 282