
???? ???? (Bhagna Bhairav)
कुशल हास्य-व्यङ्ग्यशिल्प भैरव अर्यालको जीवनीको आख्यानात्मक चित्रमात्र नभई यौटा पुस्ताका तपस्वी स्रष्टालाई उज्जीवित गर्ने अर्को पुस्ताका स्रष्टाको तपस्याको परीक्षाफल हो- भग्न भैरव
जीवनी र आख्यानलाई एकसाथ प्रस्तुत गरिएको नवीन ढङ्गको यस उपन्यासको भाषा आकर्षक र शैली मनोहारी छ
समकालीन कविको रूपमा पृथक र प्रभावशाली छवि बनाउँदै आएका प्रोल्लास सिन्धुलीयलाई पनि यो तपसले आख्यानको राजमार्गको समर्थ धावक पक्कै साबित गरिदिनेछ
- Författare
- Prollaas Sindhuliya
- ISBN
- 9789937753425
- Språk
- Nepali
- Vikt
- 299 gram
- Utgivningsdatum
- 2023-04-29
- Förlag
- Book Hill
- Sidor
- 306