Søkt på: publication
Vi gjorde et søk på tittelen istedenfor publication som gavtotalt 5 treff
Pwakh (प्वाँख)
'प्वाँख' भित्रका नवीनका सबै कविता मैले पहिल्यै सुनिसकेजस्तो लाग्छ । सायद मेरो हृदयको अन्तर्ध्वनि थियो । उसका सबै कविता मैले पहिल्यै देखिसकेजस्तो लाग्छ । सायद मेरो हृदयको …
Hiti Pranali (हिति प्रणाली)
हिति प्रणाली काठमाडौं उपत्यकाको मौलिक पानी व्यवस्थापन प्रणाली, यसको वास्तुशिल्प, उपादेयता र चुनौतीहरुमाथि मन्थन गरिएको विश्लेषणात्मक पुस्तक हो । हितिको जगेर्नामा लामो समय देखि …
पल्पसा क्याफे नाटक (Palpasa Cafe Play)
"पल्पसा क्याफे अब मेरो मात्र कृति रहेन । यो उपन्यासको मात्रै पनि रहेन । यसका पात्रहरूले स्वतन्त्र उडान भरिसकेका छन् । किताबलाई परिभाषित गर्ने अब म मात्र रहिनँ । यस नाटकले पल्पसा …
धेरैको धपेडी (Dherai ko Dhapedi)
डा. जीवनकुमार प्रसाईं संयुक्त राज्य अमेरिकाको बर्मिङ्घमस्थित युनिभर्सिटी अफ अल्बामामा सहप्राध्यापकका रुपमा कार्यरत छन् । जडीबुटी एवम् खाद्य पदार्थमा रहेका रोग निरोधक सक्रिय …